कांग्रेस कार्यसम्पादन समिति बैठकको समय परिवर्तन
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठकको समय परिवर्तन गरिएको छ। शुक्रबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले सूचना प्रकाशित गरि समय परिवर्तन गरिएको जनाएको छ। कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भदौ २१ गते दिउँसो १ बजे बस्ने भएको छ। यसअघि भदौ २० गते बस्ने तय गरिएको थियो। कांग्रेस सभापति गगन थापा बाढी प्रभावित क्षेत्रको अवलोकनमा गएपछि केन्द्रीय कार
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







